Sunday, January 4, 2015

1 liter petrol can cover the distance is 200 km bicycle

तपाईंले दुनियाँ मा आज सम्म एक से बडकर एक साइकल देख्नु भयो होला। तर यस्तो साइकल को बारेमा सुन्नुभएको छ? जुन एक लिटर पेट्रोल ले २०० किमी को चल्न सक्छ? हो माउन्ट आबु गुजरात, भारत मा सरकारी जागिर गर्ने एक युवक राजकमलले यस्तै साइकल को डिजाइन गरेका छन।



अटो मोबाईल मा डिग्री प्राप्त गरेका राज कमल ले बताए अनुसार ग्रामिण क्षेत्र मा बसोबास गर्ने मानिस हरुको यातायात को आवश्यकता लाई बुझेर साइकल को गरेका हुन । यसलाई रातिमा पनि प्रयोग गर्न सकिने गरी हेड लाइट पनि राखिएको छ।

राजकमलले बताए अनुसार यसलाई निर्माण गर्न ३ बर्ष लाग्यो उनी भन्छन यसमा अझै पनि केही चिज हरु थप्नु पर्ने छ ।

आश गरौ हामीले पनि चाडै यो अनौठो साइकल चड्न पाउने छौ।